CLICK HERE TO PLAY VEDIO

Saturday 26 May 2012

प्रचण्डका छोरासहित ८ जनाको टोलीलले सगरमाथा चढे

letest nepali news update Headline News & daily Videos प्रचण्डका छोरासहित ८ जनाको टोलीलले सगरमाथा चढे

माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सुपुत्र प्रकाश दाहालसहित ८ जनाको टोली शनिबार सगरमाथा चढ्न सफल भएका छन्। दाहालसँगै केन्द्रीय सदस्य कृष्ण केसी, सरस्वती क्याम्पासकी स्ववीयू सभापति बिणा मगर, लडाकु पूर्व ब्रिगेड कमाण्डरद्वय शरद शर्मा र सरल सहयात्रीले सफलतापूर्वक सगरमाथा चढेका छन्। लुम्बिनी शान्ति सगरमाथा अभियान अन्तर्गत उक्त टोलीले सगरमाथा चढेको हो। 

No comments:

Post a Comment